Legal Update
संबिधान AI : नेपाली कानुन बुझाउने एक आधुनिक डिजिटल सहायक
आजको डिजिटल युगमा कानुन बुझ्नु सजिलो काम होइन। कानुनी धारा, उपधारा, प्रक्रिया र अधिकारहरूको व्याख्या कहिलेकाहीँ जटिल देखिन्छ। यही समस्यालाई समाधान गर्नका लागि CNR Krishna Khanal ले निर्माण…